२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेता समेत हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij