Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु

मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु


  • 603
    Shares

    • images
    मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु
    images

    काठमाडौं ।  बागमती प्रदेशसभाको बैठक सुरु भएको छ। मंगलबार साँझ निर्धारित समय ४ बजेभन्दा ढिला गरी बैठक सुरु भएको हो ।  

    बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ।  बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको समेत पेस हुने कार्यक्रम रहेको छ ।

    बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण,मन्त्रालयको कार्य विभाजनको पत्र प्रस्तुत हुने कार्यसूची रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १७:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij