Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज घट्यो सुनचाँदीको मूल्य

आज घट्यो सुनचाँदीको मूल्य


  • 666
    Shares

    आज घट्यो सुनचाँदीको  मूल्य
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । 

    साथै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १०:५९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij