Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

घट्योे सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

घट्योे सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?


  • 6.0K
    Shares

    घट्योे सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँ घटेर ९० हजार ३०० रुपैयाँ कायम भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोही परिमाणको तेजावी सुनलाई प्रतितोला ८९ हजार ८०० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ समेत घटेको छ । मंगलबार प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने एक हजार ३२० रुपैयाँ पर्ने महासंघले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - ११:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij