२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनुको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। हिजा प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
साथै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij