Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यी हुन कैलाली कारागार झडपमा घाइते भएका ४७ कैदी (नामावली)

यी हुन कैलाली कारागार झडपमा घाइते भएका ४७ कैदी (नामावली)


  • 1.7K
    Shares

    • images
    यी हुन कैलाली कारागार झडपमा घाइते भएका ४७ कैदी (नामावली)
    images

    धनगढी। कैलाली कारागारमा दुई पक्षका कैदीबिच हिंसात्मक झडप हुँदा घाइते भएका कैदीको नाम सार्वजनिक भएको छ।

    शुक्रबार मध्यरातमा भएको घटनामा एक जनाको मृत्यु हुनुका साथै ४७ जना कैदी घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जसमध्ये दुई जनालाई आइसीयुमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

    घटनामा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ। मृतकको शव परिवारले बुझ्न मानेका छैनन्। मृतकका भाइ विवशले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म शव नउठाउने बताए। मृतक चौधरी लागु औषध मुद्दामा कैद भुक्तान गरिरहेको थियो। 

    घाइतेको नामावली 

    १. जनक देउवा, धनगढी-५ कैलाली 

    २. रोशन शाही, धनगढी- ५ कैलाली 

    ३. जिवन खत्री गोदावरी नगरपालिका-९ कैलाली

    ४. नविन नाथ, गौरिगंगा-७ कैलाली

    ५. शरद चौधरी, धनगढी-५ कैलाली

    ६. नरेश राना, धनगढी-१३ कैलाली

    ७. बसन्त खत्री, धनगढी-८ कैलाली

    ८. राम निवास राना, धनगढी-१० कैलाली

    ९. कर्ण सलामी मगर, मोहन्याल-३ कैलाली

    १०. अभिषेक चौधरी, घोडाघोडी-५ कैलाली

    १. धिरज बम, बर्दगोरिया गाउँपालिका-१ कैलाली

    १२. मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका-८ बाजुरा

    १३. रन्जित सिंह, लखिमपुर कवेरी, भारत

    १४. निरज जैशी, जानकी गाउँपालिका-९ कैलाली 

    १५. जगदिश राना, धनगढी-१० कैलाली

    १६. हिमाल राना, धनगढी-८ कैलाली

    १७. बल राना, धनगढी-५ कैलानी

    १८. हर्क गिरी, धनगढी-१८ कैलाली

    १९. जनक भण्डारी, लम्कीचुहा-१० कैलाली

    २०. किशोर खडायत, भिमदत्त-८ कञ्चनपुर

    २१. अमित भुल, टिकापुर-१ कैलाली

    २२. कल्पेश बिष्ट, टिकापुर-१ कैलाली

    २३. दीपक खत्री, गोदावरी-१० कैलाली

    २४. दिनेश साउँद, लम्कीचुहा-१ कैलाली

    २५. रवि चौधरी, धनगढी-४ कैलाली

    २६. अंकित बाँनिया, पालिनन्दन-१ नवलपरासी

    २७. सिद्धार्थ बडेला, गोदावरी-९ कैलाली

    २८. बिवेक चौधरी, जोशीपुर-१ कैलाली

    २९. मनिष चौधरी, कैलारी-८ कैलाली

    ३०. गौरब बम, शुक्लाफाँटा-८ कञ्चनपुर

    ३१. विवस चौधरी, घोडाघोडी-३ कैलाली

    ३२. शिव थापामगर, टिकापुर-१ कैलाली

    ३३. अर्जुन खड्का, धनगढी-१३ कैलाली

    ३४. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत

    ३५. नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका-२ बैतडी

    ३६. देवेन्द्र सिंह, जानकी गाउँपालिका-२ कैलाली

    ३७. सन्जु दमाई, बर्दगोरीया-३ कैलाली

    ३८. विरेन्द्र चौधरी, गोदावरी-१ कैलाली

    ३९. मानबिर चौधरी, धनगढी-८ कैलाली 

    ४०. मिलन चन्द, धनगढी-५ कैलाली

    ४१. बिरबहादुर बिष्ट

    ४२. आयुश भट्ट, गोदावरी-२ कैलाली

    ४३. एकेन्द्र भाट, धनगढी-६ कैलाली

    ४४. सुरेश राना, पुनर्वास-१ कञ्चनपुर

    ४५. पंकज चौधरी, धनगढी-२ कैलाली

    ४६. मिनबहादुर बिष्ट, अमरगढी-४ डडेल्धुरा

    ४७. सुरेन्द्र बम, गोदावरी-८ कैलाली

    प्रकाशित मिति :श्रावण २४ २०८२ शनिवार - १६:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij