Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णाली प्रदेश स्थापना दिवस ३ दिन मनाउने निर्णय

कर्णाली प्रदेश स्थापना दिवस ३ दिन मनाउने निर्णय


  • 2.0K
    Shares

    कर्णाली प्रदेश स्थापना दिवस ३ दिन मनाउने निर्णय
    images

    सुर्खेत । कर्णाली प्रदेशको स्थापना दिवस तीन दिन मनाइने भएको छ ।

    कर्णाली प्रदेश सरकार प्रदेश स्थापना तथा शहीद दिवस यो वर्ष भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वगमा प्रदेश स्थापना तथा सहिद दिवस मुल समारोह समित गठन गरेको छ ।

    karnali.jpgkarnali-2.jpg

     

    प्रकाशित मिति :श्रावण २४ २०८२ शनिवार - १२:१५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij