Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जनैपूणिर्माको लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)

जनैपूणिर्माको लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)


  • 729
    Shares

    • images
    जनैपूणिर्माको लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)
    images

    काठमाडौं । काठमाडौं मुख्य व्यापारिक केन्द्र असनमा जनैपूणिर्माको अघिल्लो दिन शुक्रबार जनै किनमेलका क्रममा सर्वसाधारणको बाक्लो उपस्थिति बढेको छ । 

    जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक जनै, रक्षाबन्धन, राखी र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका लागि सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ ।

    गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रूपमा सिंगार्ने गर्दछन् ।

    j11.jpg

    Janaipurnima-Gaijatra-Market-5-1536x909.jpg

    Janaipurnima-Gaijatra-Market-1-1536x909.jpg

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १७:०२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij