Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यसरी मनाइयो विश्व आदिवासी दिवस

यसरी मनाइयो विश्व आदिवासी दिवस


  • 2.7K
    Shares

    यसरी मनाइयो विश्व आदिवासी दिवस
    images

    काठमाडौं । काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले ३१ औँ आदिवासी दिवस मनाएको हो ।

    सो अवसरमा विभिन्न जातजातिको पोशाक तथा झाँकीसहितको र्‍याली शान्तिबाटिकाबाट सुरु भई राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

    1.JPG4.JPG3.JPG

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १६:१६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij