Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

आज सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?


  • 1.1K
    Shares

    आज सुनको मूल्य हालसम्मकै उच्च,  प्रतितोला कति ?
    images

    काठमाडौं ।  साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । यससँगै आज सुन तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    बिहीवार सुनको मूल्य तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २३ सय १५रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १०:०२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij