Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

रवि लामिछानेलाई भेट्दै बाबुराम

रवि लामिछानेलाई भेट्दै बाबुराम


  • 652
    Shares

    • images
    रवि लामिछानेलाई भेट्दै बाबुराम
    images

    काठमाडौं । नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । 

    लुम्बिनी प्रदेशको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज भैरहवा पुगेका उनले १०ः३० बजे लामिछानेलाई भेट्न कारागार जाने भट्टराईको सचिवालयले जानकारी दिएको छ । 

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका लामिछाने भैरहवा कारागारमा रहेका छन् । 

     

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - ०९:४३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij