२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-५ पछैबाट मंगलबार साँझ देखिएको अन्नपूर्ण हिमाल । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित पछै पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण स्थल हो । तस्बिर:सन्तोष गौतम\रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij