Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सर्लाहीमा टायर गाडासँग मोटरसाइकल ठोक्किँदा २१ वर्षीय यादवको मृत्यु

सर्लाहीमा टायर गाडासँग मोटरसाइकल ठोक्किँदा २१ वर्षीय यादवको मृत्यु


  • 722
    Shares

    • images
    सर्लाहीमा टायर गाडासँग मोटरसाइकल  ठोक्किँदा २१ वर्षीय यादवको मृत्यु
    images

    काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैयामा टायरगाढासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अशोक यादव रहेका छन् । 

    २१ वर्षीय यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताएका छन् । 

    खिलागाउँबाट वसन्तपुरतर्फ जाँदै गरेको टायरगाडामा विपरीत दिशाबाट आउँदै गरेको बा।५ प २२०८ नम्बरको मोटरसाइकल ठोक्किएको हो । 
     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १६:२१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij