Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

प्रचण्डले बोलाए संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दलहरूको बैठक

प्रचण्डले बोलाए संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दलहरूको बैठक


  • 1.6K
    Shares

    प्रचण्डले बोलाए संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दलहरूको बैठक
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले सुझाव दिन पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न कांग्रेस र एमाले बाहेकका दलहरूको बैठक बोलाएका छन् ।

    माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
     
    आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी कार्यविधि पठाएको थियो ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १६:११:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij