Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सभामुख घिमिरेले माओवादी सांसद मोदीलाई बोल्दाबोल्दै रोके

सभामुख घिमिरेले माओवादी सांसद मोदीलाई बोल्दाबोल्दै रोके


  • 834
    Shares

    • images
    सभामुख घिमिरेले माओवादी सांसद मोदीलाई बोल्दाबोल्दै रोके
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीलाई प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दाबोल्दै रोकेका छन् ।

    बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दा मोदीले नीतिगत विषयमा प्रवेश गरी सरकारको आलोचना गर्न थालेपछि सभामुखले रोकेका हुन् ।

    मुलुकमा तत्काल भएका घटनाहरूबारे बोल्नका लागि भनेर आकस्मिक समयको व्यवस्था गरिए पनि मोदीले हाजिरी जवाफमा अहिलेसम्मको सेटिङ र कान्डैकान्डमा चलेको सरकार कुन हो भनेर सोधियो भने अहिलेको सरकार देखिन्छ भन्दै व्यङ्ग्य गरेका थिए । 

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १४:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij