Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल प्रीमियर लिग खेलाडी

एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी

एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी


  • 687
    Shares

    एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडी छानिएका छन् ।

    नेपाल क्रीकेट क्रीकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो । अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् । अक्सन आगामी शनिबार हुनेछ ।

    ‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् । आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् । अन्य खेलाडी भने दोस्रो संस्करणका लागि रिलिज भएका थिए ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ११:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij