Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

शर्मिला वाइबा पक्राउ

शर्मिला वाइबा पक्राउ


  • 1.5K
    Shares

    • images
    शर्मिला वाइबा पक्राउ
    images

    काठमाडौं । प्रहरीले शर्मिला वाइबालाई पोखराबाट पक्राउ गरेको छ । आफूलाई अभियन्ता दाबी गर्ने वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।

    साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले बताएका छन् । उनले भने, ‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको रहेछ ।’

    वाइबालाई म्याद थप र अनुसन्धानको लागि काठमाडौं ल्याइँदै छ । 

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १६:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij