Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ जना शाखा अधिकृतको सरुवा (नामावलीसहित )

सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ जना शाखा अधिकृतको सरुवा (नामावलीसहित )


  • 1.1K
    Shares

    • images
    सामान्य प्रशासन मन्त्रालयद्वारा  ३२ जना शाखा अधिकृतको सरुवा (नामावलीसहित )
    images

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतमा बढुवा भएका ३२ जनाको पदस्थापन गरेको छ । 

    मन्त्रालयले सोमबार निर्णय गरेर उनीहरूको पदस्थापन गरेको हो । 

    बढुवा भएकाहरूलाई अतिरिक्त समूहमा राखिएको थियो भने सरुवा गरेर उनीहरूलाई जिम्मेवारी दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १३:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij