Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

लहरे माने

लहरे माने


  • 806
    Shares

    लहरे माने
    images

    काठमाडौं । रामेछापको सुनापति गाँउपालिका–३ हिलेदेवीको डाँडामा सुनापति गाँउपालिकाद्वारा निर्माण गरिएको लहरे माने ।

    तामाङ समुदायको पहिचानका रुपमा रहेको लहरे माने पालिकाको पर्यटकीयस्थल वृद्धि गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८१–८२ मा निर्माण गरिएको गाँउपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ बताउँछन् ।  तस्बिर : रमेश ढुङ्गेलररासस

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ११:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij