Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?


  • 967
    Shares

    सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको छ । 

    यसदिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

    साथै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ०९:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij