Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा दुर्घटना

हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा दुर्घटना


  • 771
    Shares

    • images
    हलेसीबाट फर्किँदै गरेको गाडी  जयरामघाटमा दुर्घटना
    images

    काठमाडौं । हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान जयरामघाटमा दुर्घटना भएको छ।

    सिराहाबाट रिजर्भ लिएर गएको विङ्गर गाडीमा करीब १८ जना तिर्थालु  सवार रहेका प्रहरीले जानकारी दिएको छ ।

    गाडी भिरबाट करिब डेढसय मिटरतल खसेको छ । प्रहरी उद्धारका लागि अहिले घटनास्थलमा पुगेको छ।  

    घाइतेलाई ओखलढुंगा र कटारीतर्फ पठाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण  आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - ०९:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij