Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एकैदिन ३४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, प्रतितोलामा कति ?

एकैदिन ३४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, प्रतितोलामा कति ?


  • 1.2K
    Shares

    एकैदिन ३४ सय रुपैयाँले बढ्यो सुनको मुल्य,  प्रतितोलामा कति ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३४ सय रुपैयाँले बढेको हो ।

    आज सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने गत शुक्रबार सुनको मुल्य  तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मुल्य  तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - ०९:५२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij