२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij