Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

खडेरीको बेला मधेसमा सरकारले ठोस कदम नचालेको भन्दै माइतीघरमा विरोध प्रदर्शन

खडेरीको बेला मधेसमा सरकारले ठोस कदम नचालेको भन्दै माइतीघरमा विरोध प्रदर्शन

  • 1.6K
    Shares

    • images
    खडेरीको बेला मधेसमा सरकारले ठोस कदम नचालेको भन्दै माइतीघरमा  विरोध प्रदर्शन

    काठमाडौं । तराईमा व्याप्त रहेको खडेरीकाबिच नेपाल सरकारले केही ठोस कदम नचालेको भन्दै मधेस कृषि–जल आन्दोलन सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

    ‘तराई-मधेसको अस्तित्व र अस्मिताका लागि सङ्घर्ष’ भन्ने नारा सहित समितिले साङ्केतिक रूपमा धानको गाँज, हलो, उखु लगायतका सामाग्री बोकेर प्रदर्शन गरेको हो । 

    ‘नेपाल सरकारले लामो समयदेखि तराई मधेसप्रति उपेक्षा, शोषण र बेवास्ताको नीति अपनाउँदै आएको यथार्थ आज फेरि पनि देखिएको छ।

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १६:५०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij