Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कालीगण्डकी र मानापाथी हिमाल

कालीगण्डकी र मानापाथी हिमाल


  • 1.6K
    Shares

    कालीगण्डकी र मानापाथी हिमाल
    images

    काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-३ धम्पु गाउँनजिकैबाट देखिएको कालीगण्डकी नदी र पृष्ठभूमिमा मानापाथी हिमाल । बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत पर्ने यो सुन्दर दृश्यले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर: सुशीलबाबू थकाली\रासस

     

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १५:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij