Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मुल्य तोलामा ११ सयले घट्यो, चाँदी कति ?

सुनको मुल्य तोलामा ११ सयले घट्यो, चाँदी कति ?


  • 1.3K
    Shares

    सुनको मुल्य तोलामा ११ सयले घट्यो, चाँदी कति ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार बजारमा सुनचाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ११ सय रुपैयाँले घटेको हो। 

    योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ०९:५२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij