Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    Shares

    आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिन बिहीबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । 

    साथै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको छ । 

     

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १०:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij