Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?


  • 1.4K
    Shares

    सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
    images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । 

    यस्तै छापावाल सुन नै प्रति १० ग्राम बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ । 

    साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो । 

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - ०९:५६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij