Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्य २१ सय बढ्यो, प्रतितोलामा कति ?

सुनको मूल्य २१ सय बढ्यो, प्रतितोलामा कति ?


  • 1.2K
    Shares

    सुनको मूल्य २१ सय बढ्यो,  प्रतितोलामा कति ?
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २१ सय रुपैयाँले बढेको हो।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मुल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३५० रुपैयाँ कायम भएको छ भने हिजो पनि चाँदी तोलामा २ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।

     

     

     

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - ०९:५५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij