Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एकैपटक १८ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

एकैपटक १८ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?


  • 1.1K
    Shares

    एकैपटक १८ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो सोमबार सुनको मुल्य तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १०:०६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij