Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपाल प्रहरीको डीएसपीमा १३ जना बढुवा सिफारिस

नेपाल प्रहरीको डीएसपीमा १३ जना बढुवा सिफारिस


  • 1.8K
    Shares

    नेपाल प्रहरीको डीएसपीमा १३ जना बढुवा सिफारिस
    images

    काठमाडौं ।  नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस भएको छ । 

    बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्ति  अनुसार प्रहरी  निरीक्षक (इन्स्पेक्टर) हरूबाट १३ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । 

    इन्स्पेक्टरहरू  वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल डिएसपी बढुवाका लागि सिफारिसमा रहेका छन् ।

    518931389_626823256592619_8446240035233517293_n_6oRKV6jVhx.jpg

    520285489_2001699143968422_4997263883368497794_n_Mc6O5HYhP0.jpg

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १३:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij