Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ


  • 974
    Shares

    सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
    images

    काठमाडौं ।  सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई पक्राउ गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

    उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको छ । 

    अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १३:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij