Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सञ्चारकर्मीलाई एमालेले सडकमै रोक्यो

सञ्चारकर्मीलाई एमालेले सडकमै रोक्यो


  • 883
    Shares

    सञ्चारकर्मीलाई एमालेले सडकमै रोक्यो
    images

    काठमाडौं । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ । बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान दिइएको छैन । बैठक हलबाहिर समेत फोटो पत्रकारलाई जान दिइएको छैन ।

    सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्य बाहेक अरू सबैलाई बाहिर सडकमै रोकिएको छ । सञ्चारकर्मीहरूलाई अरू बेला बैठक हलबाहिर सम्म जान दिने गरिएको थियो ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १२:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij