Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?


  • 1.1K
    Shares

    सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
    images

    काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य बढेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मुल्य तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

     

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १०:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij