२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ ।
समितिले सूचना तथा सञ्चार मन्त्रालयलाई बिहीबार पत्र पठाउँदै एपमाथि आवश्यक कदम चाल्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।
लिग्राममार्फत् ठगी, लागूऔषध कारोबार, हुन्डी र अन्य आपराधिक गतिविधि तीव्र रूपमा भइरहेको समितिको निष्कर्ष रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij