Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजनीति

ओली सरकारमाथि जसपा नेपालका ११ आरोप

ओली सरकारमाथि जसपा नेपालका ११ आरोप


  • 1.9K
    Shares

    • images
    ओली सरकारमाथि जसपा नेपालका ११ आरोप

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)  नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अब विपक्षमा बस्ने निर्णय गरेको छ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारको हालसम्मको कार्यसम्पादनको समीक्षा गर्दै यो निर्णय गरेको हो।

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १५:५८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij