Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, सेवाग्राहीहरु गेटमै रोकिए

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, सेवाग्राहीहरु गेटमै रोकिए


  • 1.3K
    Shares

    राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, सेवाग्राहीहरु गेटमै रोकिए

    काठमाडौं ।  राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

    परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेको छ।

    सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे यकिनका साथ भन्न नसकिने एक कर्मचारीले बताएका छन्

     

    images
    प्रकाशित मिति :आषाढ ३० २०८२ सोमवार - १२:४७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij