Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

मौद्रिक नीतिले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड

मौद्रिक नीतिले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड


  • 1.8K
    Shares

    मौद्रिक नीतिले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड पुर्‍याएको छ । 

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा बढाएको घोषणा गरेको हो । 

    नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले जारी गरेको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको बताएका छन् । 

    उनले यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको छ ।

     सेयर लगानीकर्ताहरूले मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए । उनीहरूको माग पनि सम्बोधन भएको छ ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - १२:३५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij