Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्से पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेस, स्वीकृतिपछि मात्रै दोस्रो चरणको काम सुरु

नेप्से पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेस, स्वीकृतिपछि मात्रै दोस्रो चरणको काम सुरु


  • 1.2K
    Shares

    • images
    नेप्से पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेस, स्वीकृतिपछि मात्रै दोस्रो चरणको काम सुरु

    काठमाडौं । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी दिएका छन् ।

    नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले यस्तो जानकारी दिएका हुन् । उनले नेप्सेले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिएका छन् ।

    सूचना अधिकारी पराजुलीले नेप्सेले पठाएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै दोस्रो चरणमा जाने बाटो खुल्ने बताएका छन् । 

    नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चूडामणि चापागाईंले विश्वभर समान्यतया पाएको प्रणाली ल्याएर नेप्से पुनः संरचना गर्नुपर्ने बताए छन् । 

     

    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - १३:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij