२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मंगलबार बिहान चीन क्षेत्रमा परेको भिषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढी घट्दो क्रममा रहेको छ।
वर्षाले रसुवा जिल्लाको चीन सिमाना क्षेत्रमा भारी बाढी आएको छ।
उक्त बाढीमा तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij