Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बेलीब्रिज उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट हुम्ला प्रस्थान

बेलीब्रिज उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट हुम्ला प्रस्थान

  • 1.2K
    Shares

    • images
    बेलीब्रिज उद्घाटनका लागि प्रधानमन्त्री ओली  नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट हुम्ला प्रस्थान

    काठमाडौं । कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज उद्घाटन गर्न बिहान ११ बजे सुर्खेत आएका प्रधानमन्त्री केपी शर्मा ओली चार घण्टापछि सुर्खेतबाट हुम्लाका लागि प्रस्थान गरेका छन् । 

    ‎प्रधानमन्त्री ओलीसहितको टोली बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा अवतरण गरेका थिए । ‎तर, कालिकोट खण्डको मौसममा सुधार नआएपछि उडान हुन सकेको थिएन ।

    मौसममा सुधार आएपछि दिउँसो प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्लाका लागि उडेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १५:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij