२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज साताको पहिलो कारेबारको दिन आइतबार पनि सेयर बजार सामान्य अंकले बढेरको छ । नेप्से परिसूचक २.४० अंकले बढेर २७०६ को बिन्दुमा कायम भएको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । यस दिन ३१८ कम्पनीको २ करोड ६७ लाख ५७ हजार ६४४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ३ हजार रूपैयाँको कारोबार भएको छ ।
आज विकाश बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा समुह घटेका छन् भने बाँकी सबै समुह बढेका छन्र । आज अन्य समुह सर्वाधिक ३.९ प्रतिशत र फाइनान्स समुह २.१६ प्रतिशतले बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij