Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुनचाँदी व्यवसायीद्वारा असार २२ देखि २७ गतेसम्म विरोध कार्यक्रमको तालिका सार्वजनिक

सुनचाँदी व्यवसायीद्वारा असार २२ देखि २७ गतेसम्म विरोध कार्यक्रमको तालिका सार्वजनिक


  • 1.5K
    Shares

    सुनचाँदी व्यवसायीद्वारा असार २२ देखि २७ गतेसम्म विरोध कार्यक्रमको तालिका सार्वजनिक
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग राखी आज असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्नेगरी तालिका सार्वजनिक गरेको छ  भने विरोध कार्यक्रमका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ । 

    व्यवसायीहरूले विलासिता सर खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । साउन १ देखि त अनिश्चितकालीन पसल बन्दको घोषणा यसअघि नै  व्यवसायीहरूले गरिसकेका छ । 

    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १२:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij