Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 1.4K
    Shares

    आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं ।  साताको अन्तिम कारोबारको दिन बिहिबार नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्को छ । सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ।  

    अघिल्लो दिन बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

    साथै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १२:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij