Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता

पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता

  • 2.0K
    Shares

    पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता
    images

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

    पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनस् सक्रिय हुने घोषणा गरेकी थिइन् । 

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १४:४९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij