Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

मुकुल ढकालको रिटमाथिको सुनुवाइ न्यायाधीश फुयाल र ढुंगानाको इजलासमा

मुकुल ढकालको रिटमाथिको सुनुवाइ न्यायाधीश फुयाल र ढुंगानाको इजलासमा


  • 1.6K
    Shares

    मुकुल ढकालको रिटमाथिको सुनुवाइ न्यायाधीश फुयाल र ढुंगानाको इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदमा फर्काउन माग गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश  हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको छ। 

    बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो। आज दुवै पक्षको कुरा सुनेपछि ढकाललाई महामन्त्रीमै फर्काउन अन्तरिम आदेश दिने या नदिनेबारे निर्णय हुनेछ।

    ढकालले रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्नरगराउन पाउनुपर्ने दाबी गरी परमादेश, उत्प्रेषणसहितको आदेश अदालतबाट माग गरेका छन्।
     

     

    images
    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - ११:१२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij