Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि, समय तालिका हेर्नुहोस्

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि, समय तालिका हेर्नुहोस्


  • 3.0K
    Shares

    एसईई पूरक परीक्षा साउन २९ गतेदेखि, समय तालिका हेर्नुहोस्
    images

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।

    परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ।

    गएको शक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाकाे नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन्।

    परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

    परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

    हेर्नुहाेस् बाेर्डकाे सूचना 

    Pa_Ni_Ka_3-14_GP_4x32_BnerNq7btH.jpg

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १२:०८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij