Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईई नतिजा: कुन ग्रेडमा कति परीक्षार्थी भए उत्तीर्ण ? (सूचीसहित)

एसईई नतिजा: कुन ग्रेडमा कति परीक्षार्थी भए उत्तीर्ण ? (सूचीसहित)


  • 2.2K
    Shares

    • images
    एसईई नतिजा: कुन ग्रेडमा कति परीक्षार्थी भए उत्तीर्ण ? (सूचीसहित)

    काठमाडौँ । यसवर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ । नतिजा अनुसार जीपीए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् ।

    यस्तै सबैभन्दा धेरै परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।

    यस्तै जीपीए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    dh_gi9llrReG7.png

     

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १९:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij