Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईईको नतिजा आज साढे ५ बजे प्रकाशित हुने, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा आज साढे ५ बजे प्रकाशित हुने, यसरी हेर्न सकिन्छ नतिजा


  • 2.6K
    Shares

    • images
    एसईईको नतिजा आज साढे ५ बजे प्रकाशित हुने, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । 

    परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका छन् । शर्माले भने, ‘आज पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’ । 

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको छ । 

    13.jpg

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १३:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij