Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्रीले बोलाए स्पेन जानुअघि मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए स्पेन जानुअघि मन्त्रिपरिषद् बैठक


  • 1.3K
    Shares

    • images
    प्रधानमन्त्रीले बोलाए स्पेन जानुअघि मन्त्रिपरिषद् बैठक

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

    प्रधानमन्त्री ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै छन् । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १०:३७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij